January 16, 2026, Friday
३ माघ २०८२, शुक्रबार
Trending

भन्सार छलि गर्न खोज्ने व्यक्ति गणेशपुरबाट प्रहरी नियन्त्रणमा

भन्सार छलि गर्न खोज्ने व्यक्ति गणेशपुरबाट प्रहरी नियन्त्रणमा

गुलरिया । भारतबाट अवैध रुपमा २४ हजार मूल्य बराबरको १६ वटा सिलिङ पंखा ल्याउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। गुलरिया ११ का प्रदीप बढहीलाई माघ २० गते गुलरिया ११ गणेशपुर बाट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी हेम बहादुर शाहीले बताउनु भयाे।