June 30, 2022, Thursday
१६ असार २०७९, बिहीबार

Year: ३१ आश्विन २०७८

पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै सभापति पुनले पार्टीको समन्वयमा काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको हो।…

  • सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

  • लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

    लागू पदार्थ तथा अवैध तस्करी विरुद्द बर्दियाका सबै एकजुट

    बर्दिया । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्द दिवस बर्दियामा सप्ताहव्यापी कार्यक्रम गरी मनाईएको छ।   जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नंबर गण बर्दियाले संयुक्त आयोजनामा लागु पदार्थ तथा अवैध तस्करी विरुद्द...

  • प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

    प्रति वडा ८५ लाखका दरले रकम विनियोजन

    मधुवन । मधुवन नगरपालिकाले वडा स्तरीय योजना संचालनका लागि ९ वटै वडामा प्रति वडा ८५ लाखका दरले रकम विनियोजन गरेको छ । मधुवन नगरपालिकाले भौतिक पुर्वाधार तथा शहरी विकासका लागि २ करोड, शिक्षा, युवा तथा खेलकुद तर्फ ४ करोड ५०...

  • जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

    जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

    दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको नीति तथा कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा न्युनतम बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ । लमही नगरपालिकाको दोस्रो नगर सभा एवम् प्रथम अधिवेशनलाई आज देउखुरीमा सम्बोधन गर्नुहुदैँ राष्ट्र र...

Page 1 of 71234567