नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराउनु भएको छ । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।
पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिनुु भयो। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उँहाले भन्नु भयो ।
प्रतिकृया दिनुहोस्