May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

नव निर्मित वडा भवनको उद्घाटन

नव निर्मित वडा भवनको उद्घाटन

बदालपुर। राजापुर नगरपालिका वडा नं ५ को नव निर्मित भवनको आज समुद्घाटन गरिएको छ । राजापुर नगर प्रमुख शिव प्रसाद चाैधरीले सो भवन उद्घाटन गर्नु भएको हो । कार्यक्रममा उप प्रमुख मनकला चाैधरी तथा प्रमुख प्रशासकिय अधिकृत धर्म राज न्याैपाने ,वडा अध्यक्ष राम बहादुर थारु लगायतको उपस्थिति थियो।